मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

 मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का […]

काठमाडाैंमा सुरक्षा संयन्त्र हाई अलर्टमा !

काठमाडाैंमा दुइ फरक फरक प्रर्दशन हुने भएपछि सुरक्षा संयन्त्र हाई अलर्टमा राखिएकाे छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका काममा सवारी साधन लिएर ननिस्कन भनेकाे छ । प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी […]

हरिबाेधिनी एकादशी, तुलसीकाे विवाह पर्व मनाइँदै

हिन्दु धर्मावलम्बीहरूले मनाउने विभिन्न चाडहरूमध्ये हरिबोधिनी एकादशी पर्वका रूपमा मनाइँदैछ । हरिबाेधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गरिन्छ । आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका […]

काठमाडौं र ललितपुरका उच्च प्रशासनिक निकाय वरपर निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ । प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा […]

पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने

पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बोर्डका सिइओ डाक्टर […]