बागमती र कर्णाली प्रदेशमा हल्का वर्षा

नेपालमा माैसम सक्रिय छ । यतिबेला देशभर आंशिक देखि सामान्य बदलीकाे अवस्था छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्यून […]

समाजवादी माेर्चाकाे सभा पाेखरामा, प्रधानमन्त्री सहितका नेताहरूले सम्बाेधन गर्ने

समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुँदैछ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा माेर्चाले सन्देश सभा गरिसकेकाे छ । पाेखरामा हुने सन्देश सभामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष […]

इन्धनकाे मुल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । भारतबाट १५ दिनकाे फरकमा मुल्यसूची प्राप्त हुने र साेही सूचीका आधारमा नेपालमा मुल्य ताेक्ने गरिएकाे छ । बिहीबार राति बसेको निगम […]

मनसुन सरदर स्थानमा सक्रिय, केही स्थानमा मात्र हल्का वर्षाकाे संभावना

नेपालमा मनसुन सक्रिय रहेकाे छ । यद्यपि काेशी प्रदेशका केही स्थानमा र मुलुकका अन्य एक दुइ स्थानमा हल्का वर्षाकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार हाल मनसुनको […]

एसिया कपकाे १६ औं संस्करण, उद्घाटनमा नेपाल र पाकिस्तान खेल्ने

एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ।  पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे शुरू हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्दैछन् । पाकिस्तान विश्वको एक नम्बर टिम हाे, अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको […]