कोप–२८ सहभागी भइ माप्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्कनुभएकाे छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई जानुभएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्कनुभएकाे हाे । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै […]

पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्वारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ । महेन्द्रले ११ स्वर्ण ५ रजत र […]

दक्षिण एसियाली करातेको पहिलो दिन नेपाललाई १२ स्वर्ण

नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ […]

प्यालेसटाइनीहरुलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह

इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोड्न भनेकाे छ । इजरायली सुरक्षा बलले उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको हाे । […]

आजको मौसम : आंशिक बदलीदेखि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी […]