नेपाल सरकारकाे निर्णयले टिकटक आश्चर्यमा

नेपालमा टिकटक प्रतिबन्ध गर्ने नेपाल सरकारकाे निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले जनाएकाे छ । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्य व्यक्त गर्नुभएकाे हाे । […]

माैसमः एक-दुई स्थानमा हल्का हिमपात हुने

हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको  आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]

विश्वकप क्रिक्रेटः भारत र अस्ट्रलिया फाइनलमा

पाँच पटककाे विश्वकप विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुग्न सफल भएकाे छ । बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ३ विकेटकाे जित निकाल्दै अस्ट्रेलिया फाइनलमा पुगेकाे हाे । संघर्षपूर्ण तीन विकेटको जित निकालेको अस्ट्रेलियाले […]

पाेखरा महानगरले फूलमेला तथा प्रदर्शनीमा नबिकेका प्रति फूलमाला २० रूपैयाँ सहयाेग दिने

पोखरा महानगरपालिकाले यही कात्तिक २५ देखि २८ गतेसम्म  श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप २० रुपैयाँ प्रदान गर्ने भएको छ। महानगरको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत फूलमेला तथा प्रदर्शनी भएकाेमा मागभन्दा […]

यमपञ्चककाे पाँचाै दिनः आज भाइटीका

हिन्दु धर्मावलम्वीहरूले मनाउने दाेस्राे ठूलाे पर्व तिहार अर्थात यमपञ्चककाे पाँचाै दिन आज भाइटीका । तिहार अन्तर्गत यमपञ्चकका पाँचै दिनका आ आफ्ना महत्व छन् । यद्यपि तिहारकाे पाँचाै दिन भाइटीका लगाइने भएकाले यस दिन बिशेष महत्वकाे […]