आज मौसम सफा रहने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने […]

सदनको बर्षे अधिवेशन अन्त्य

संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुबै सदनको चालु अधिवेशन आज राती १२ः०० बजेदेखि अन्त्य भएको घोषणा गर्नुभएकाे हाे । एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको […]

नेपाल टी-२० विश्वकप छनाैटकाे निर्णायक खेल खेल्दै

नेपाली क्रिकेट टिमले नेपाल टी-२० विश्वकपमा छनाैटका लागि निर्णायक खेल खेल्दैछ । शुक्रबार युएईसँग नेपालकाे लागि महत्वपूर्ण खेल हुन लागेकाे हाे । घरेलु मैदानमा हुने यो खेल जिते पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप […]

योगराज ढकाल ‘रिगल’द्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ले प्रहरी समक्ष आत्मसमर्पण गरेकाे बाँके प्रहरीले जनाउकाे छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई आत्मसमर्पण गर्न जाँदा नेपालगञ्जबाट नियन्त्रणमा लिएकाे हाे । […]

सर्वाेच्चद्वारा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गर्न […]