इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएकाे छ । इरानले इजरायललाई सैन्य सहयोग गरेर द्वन्द्व बढाउन अमेरिका पनि जिम्मेवार रहेकाे बताएको बीबीसीले उल्लेख गरेका छ । ‘म […]
हिन्दुहरूकाे महान पर्व बडादशैंकाे नवाै दिन महानवमी मनाइँदैछ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाउन लागिएकाे हाे । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य […]
नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । निगमले […]
समानान्तर समिति घाेषणा गैरआवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । निर्वाचन परिणामका बिषयमा असन्तुष्ट रहेको र पराजित भनिएको समुहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्याएको छ । असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन […]
हिन्दुहरूकाे महान पर्व बडादशैं अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज मनाइँदैछ । आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष […]