काेशी प्रदेश सरकारः सर्वाेच्चतिर नजर

काेशी प्रदेश सरकारकाे भविष्य सर्वाेच्चले दिने फैसलाले निर्धारण हुनेछ । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज आइतबार सुनवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री […]

समाजवादी माेर्चाबारे डा.बाबुराम भट्टराईकाे टिप्पणी अंकगणित देखाएर सत्तादाेहनकाे अस्त्र

नेपाल समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले समाजवादी माेर्चा सत्तादाेहन गर्ने साेचबाट बनेकाे टिप्पणी गर्नुभएकाे छ । उहाँले आफू अग्रगामी वैकल्पिक शक्ति निर्माणकै अभियानमा रहेकाे र रहिरहने बताउनुभएकाे छ । माेर्चामा सहभागिता सम्बन्धमा सामाजिक सञ्जाल […]

समाजवादी मोर्चाको ४ सदस्यीय कार्यदल गठन, प्रदेशस्तरीय कार्यक्रम गर्ने ।

समाजवादी मोर्चा नेपालको प्रथम बैठक बसकाे छ । माेर्चा गठन भएकाे चाैथाें हप्तामा बसेकाे पहिलाे बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।  शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठक चार सदस्यीय कार्यदल […]

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुरमा २ वटा ट्रक एक आपसमा ठाेक्किंदा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरी नायब […]

काठमाडाैंमा महानगर क्षेत्रभित्र महानगरकाे अनुमतिबिना जग्गा लिजमा लिन नपाइने

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिन नपाइने भएकाे छ । महानगरका मेयर बालेन शाहले कुनै पनि जग्गा महानगरकाे अनुमतिविना लिजमा लिएमा नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताउनुभएकाे छ । […]