मुलुकभर यतिबेला मनसुनकाे प्रभाव छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदलीकाे अवस्था छ भने यतिबेला वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा […]
पहिराेका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध बनेकाे छ । मुग्लिनदेखि २ किलाेमिटरकाे दुरीमा पर्ने तुइनखाेला भन्ने स्थानमा सडकमाथिबाट झरेको पहिरो पन्छाउन मुस्किल परेकाे छ । बिहीबारदेखि नै सडक पटक पटक अवरूद्ध छ । पछिल्लाेपटक माथिबाट लगातारजसाे […]
हाल देशमा मनसुनकाे सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीकाे अवस्था छ । अहिले कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ […]
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ चीनको सिचुवान प्रान्तको भ्रमणमा जानुभएकाे हाे । मङ्गलवार राति ११ः२० बजेको उडानमार्फत चीन प्रस्थान गर्नुभएका […]
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुने कार्यसूची छ । सत्ता गठबन्धनकै सांसदहरू बजेटप्रति असन्तुष्ट छन् । गठबन्धनभित्रकै असन्तुष्टीका वीच बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट […]