गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार)बाट सुरू हुँदै छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आज मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुन लागेको हो। नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण […]
गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएका छन् । साेही अवसर पारी सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण शुरू गरेकाे छ । एनआरएन पदाधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता प्रदान गरेर […]
सरकारले इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेकाे छ । इजरायल प्लालेस्ट्यान युद्धका कारणा जाेखिममा परेपछि इजरायलमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि सरकारसँग अनुराेध गरेका थिए । । नेपाली विद्यार्थी लिन सरकारले […]
एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा सुरु भएको हो । […]
बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । […]