आज कुशे औँसी

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले विशेष रूपमा मनाउँदैछन् । आज पुजा गरेर उखेलिएकाे कुश ब्राह्मणले जजमानकाे घरघरमा पुर्‍याइदिने चलन छ । यसरी कुश घरमा राख्नाले परिवारको […]

सुवास नेम्वाङकाे अत्येष्टी आज

सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको लिम्वू(मुन्धुम) र हिन्दु परम्पराअनुसार अन्त्येष्टी गरिदैंछ । पुशपति आर्यघाटमा आज ११ बजे राजकीय सम्मानसहित अन्त्येष्टि गर्न लागिएकाे हाे । नेम्वाङको सोमबार राति ह्रदयघातका कारण निधन भएको थियो […]

थप ८ मुलुकमा दूतावास खाेलिने

सरकारले नेपालीहरूकाे गन्तब्य बनेकाे थप ८ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्ताे निर्णय गरेकाे हाे । वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा […]

मेयर बालेन शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे १०० उदयीमान नेताकाे सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा पर्नुभएकाे छ । म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने सूची हरेक वर्ष जारी गर्ने गर्दछ […]

समाजवादी मोर्चाकाे हेटाैडामा सन्देश सभा

समाजवादी मोर्चाले आज मकवानपुरको हेटौंडामा सन्देश सभा गर्दैछ । बागमती प्रदेशस्तरीय उक्त सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव […]