नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलाे पहिरो खसेकाे छ । पहिराे ठूलाे भएकाले पन्छाउन समय सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। चार […]
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूकाे बैठक बस्दैछ । सुन तस्करी प्रकरणकाे छानविनका सम्बन्धमा प्रतिपक्षी दल र सत्ता पक्षवीचकाे असमझदारीले गर्दा संसद बैठक निरन्तर अवरूद्ध छ । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमीपछि हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुने गर्दछ । प्रायः साउन महिनामा पर्ने नागपञ्चमी यसवर्ष साउनमा अधिकमास परेका […]
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसदमा सत्ता पक्ष र प्रतिपक्षी दलकाे सुन प्रकरण छानविनका सम्बन्धमा देखिएकाे असमझदारीका कारण सूचारू हुने संभावना […]
मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ। न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। काेशी, बागमती र गण्डकी […]