देशैभर मध्यम वर्षा, कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

हाल मुलुकभर मनसुन सक्रिय छ । कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जल तथा मौसम […]

सभामुखले सरकार गठनमा पक्षधरता लिन नमिल्ने सर्वाेच्चकाे आदेश

मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका उद्धव थापा २० दिनमै पदमुक्त सर्वाेच्च अदालतले सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नमिल्ने फैसला गरेकाे छ । काेशी प्रदेश सरकार गठनका क्रममा सभामुखकाे समेत हस्ताक्षर प्रयोग गरेर गठन भएकाे सरकार असंवैधानिक […]

रेडी ट्रेडर्सकाे गाेदाममा राजश्व अनुसन्धानकाे छापा

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रा.लि.ले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शु बरामद गरेकाे छ । ती सबै ब्रेक सु शंकास्पद देखिएकाे विभाग स्राेतले जनाएकाे छ । विभागले बुधबार काठमाडौंको […]

विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरियाे

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुखकाे जिम्मेवारीमा टाेकराज पाण्डेलाई खटाएकाे छ । हाल विदामा रहेका त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएर पाण्डेलाई प्रमुख बनाइएकाे हाे । साउन पहिलाे साता झन्डै एक […]

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेबैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित […]