साहित्य र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा साहित्य, सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने वताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंम आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको […]

ड्रागन बोट रेसमा नेपाल दोस्रो

पोखरामा भएको ड्रागन बोट रेस प्रतियाेगितामा नेपाल दोस्रो भएकाे छ । पाेखराकाे फेवातालमा शुक्रबारदेखि सुरू भएकाे प्रतियाेगितामा नेपाल दाेस्राे भएकाे हाे । शनिबार पाँच सय मिटर रेसमा चीनको युनानले प्रथम भयाे भने नेपालली टाेली दोस्रो स्थान […]

पाेखरामा ड्रागन बोट रेस फेस्टिभल सुरू

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरू भएकाे छ । भाेली शनिबारसम्म पोखराको लेकसाइडमा संचालन हुने उक्त फेष्टिभलले पाेखराकाे पर्यटन क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएकाे छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार उक्त बोट […]

नागरिकता विधेयक कार्यान्वयनकाे अवराेध हट्याे

गत जेठ १७ मा राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रमाणीकरण भएकाे नागरिकता विधेयक कार्यान्वयनका लागि बाटाे खुलेकाे छ । राष्ट्रपति समक्ष पेश भएको १५ दिनकाे सीमा नाघेर प्रमाणीकरण भएको विधेयक गैरकानुनी हुने भन्दै सर्वाेच्चमा साेकाे कार्यान्वयनमा राेक […]

मनसुनः पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको  सम्भावना

नेपालमा मनसुन सक्रिय भएसँगै देशैभर हल्का तथा भारी वर्षा हुन थालेकाे छ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको सक्रिय प्रभाव रहेको  र बाँकी भू-भागमा  भारतकाे उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको जल […]