गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल प्रदेशसभाकाे बहुमतले सभामुखमा पदमा निर्वाचित हुनुभएकाे हाे । धिताललाइ प्रदेशसभाकाे ३२ जना सांसदले मत दिएका हुन् […]
गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीकाे मुद्दामा गम्भीर अनुसन्धान भइरहेकाे बताउनुभएकाे छ । कुर्मीकाे न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर गृहमन्त्री लामिछानेले दाेषाीमाथि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ। साथै उहाँले सबै दलले समर्थन गरेकाले सर्वदलीय सरकार जस्ताे लागेकाे समेत उल्लेख गर्नुभएकाे छ । कम्युनिस्ट आन्दोलनका पूराना […]
स्याङ्जामा शीत भण्डारमा राखिएको लाखौं मुल्यको सुन्तला कुहिएको छ । सिजनमा सस्तो भाउमा बेच्नुपर्ने भएकाले जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ का किसानले शीत भण्डारमा सुन्तला भण्डारण गरेका थिए । तर लाखौं मुल्यको सुन्तला कुहिएपछि […]
मन्त्रिपरिषद् विस्तारबारे लगातार छलफल मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल २ नेतावीच हरेक दिन छलफल भइरहेकाे छ । तथापि सहमति […]