संसदीय समितिमा प्रमुख दलवीच भागबण्डा

संघीय संसद सदस्यको संख्याको आधारमा संसदीय समितिको नेतृत्व बाँडफाँड गर्ने प्रमुख दलहरूवीच सहमति जुटेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच साेमबार भएकाे छलफलमा संसदीय समितिकाे नेतृत्वका लागि सहमति जुटेकाे हाे । […]

तनहुँमा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका गाेविन्द भट्टराईसँग भारी मतान्तरसहित वाग्ले विजयी हुनुभएकाे हाे । भट्टराईले भन्दा करिब १५ हजार बढी मत […]

फ्लाइ दुबईको जहाज दुबईमा सुरक्षित अवतरण

 काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज सुरक्षित अवतरण गरेकाे छ । जहाजको एउटा इञ्जिनमा समस्या देखिएपछि काठमाडौंमा अवतरणकाे तयारी गरिएकाे थियाे । दुबई मिडिया अफिसले जहाज सामन्य अवस्थामा अवतरण भएकाे जनाएकाे छ । यस बिषयमा […]

मातातीर्थ औँसीः आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्वका रूपमा मनाइँदैछ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाकाे मुख हेर्ने पर्व मनाउने गरिन्छ । हिन्दु समाजमा आजकाे दिनमा जन्मदिने आमालाई सम्मान गरी आमाको मुख हेर्ने दिनमा […]

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका भारत लगिदैं

राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्य अवस्था विग्रिएपछि उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाेमा चिकित्सक र परिवारकाे समेत सल्लाहमा राष्ट्रपति पौडेललाई दिल्ली लैजान लागिएकाे हाे । श्री एयरलाइन्स […]