नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो नेटवर्कका सिम प्रयाेग गर्दा लाग्ने राेमिङ सेवाकाे शुल्क घटाएकाे छ । टेलिकमका प्रिपेड तथा पोष्टपेड सिम प्रयाेगकर्तासँग ति मुलुकबाट फाेन गर्दा वा रिसिभ गर्दा लाग्ने रोमिङ सेवाको शुल्कमा भारी […]
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले […]
सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सदर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदकाे फैसला सदर गरेकाे हाे । चाैधरीकाे मुद्दा […]
सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने सरकारकाे निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ । सरकारले गरेकाे निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हाे। सरकारले तत्कालीन नेकपा (माओवादी) […]
पछिल्ला दिनमा देशका विभिन्न भूमागमा हावाहुरी चल्ने चट्यागं पर्ने भइरहेकाे छ । काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा आइतबारकाे हावाहुरीका कारण ठूलाे भाैतिक क्षति पनि भयाे । चट्याङ्गका कारण कतिपय स्थानमा नागरिककाे ज्यान नै गुमेकाे पनि […]