यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ७० जनाकाे शव फेला परेपनि २ जनाको अवस्था भने अझै अज्ञात छ । आइतबारदेखि हिजाे साेमबार दिनभर खाेजी हुँदा पनि सम्पर्कविहीन रहेका २ जनाको अवस्था अज्ञात छ […]
विगत २ दिनदेखि देशैभर चिसाे बढेकाे छ । आज मंगलबार मौसममा आंशिकदेखि सामान्य बदली आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ […]
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेका ६८ जनाकाे मृत अवस्थामा शव निकालिसकिएकाे छ । दुर्घटनास्थल सेती नदीकाे खाेच अफ्टेराे स्थानमा भएकाले केहीकाे शव देखेर पनि निकाल्न कठिन भइरहेको प्रहरीले जनाएकाे […]
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको उपाध्यक्षकाे जिम्मेवारीमा रहेका र संगठनकै कामकाे सिलसिलामा काठमाडाैं गएकाे बुझिएकाे छ । […]
सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ भने दुर्घटनाकाे छानविनका लागि दुर्घटना जाँच आयोग गठन गरेकाे छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन […]