प्रतिनिधि सभाको बैठक आज साेमबार बस्दैछ। यसअघिका बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवराेध गर्दै आएकाले आइतबार बस्ने भनिएकाे बैठक पनि अवराेध हुने भएपछि स्थगित गरिएकाे थियाे । आज अपराह्न तीन बजे बस्ने बैठकबाट ‘मुलुकी संहिता […]
काेशी प्रदेश सरकारकाे भविष्य सर्वाेच्चले दिने फैसलाले निर्धारण हुनेछ । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज आइतबार सुनवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री […]
नेपाल समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले समाजवादी माेर्चा सत्तादाेहन गर्ने साेचबाट बनेकाे टिप्पणी गर्नुभएकाे छ । उहाँले आफू अग्रगामी वैकल्पिक शक्ति निर्माणकै अभियानमा रहेकाे र रहिरहने बताउनुभएकाे छ । माेर्चामा सहभागिता सम्बन्धमा सामाजिक सञ्जाल […]
समाजवादी मोर्चा नेपालको प्रथम बैठक बसकाे छ । माेर्चा गठन भएकाे चाैथाें हप्तामा बसेकाे पहिलाे बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ। शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठक चार सदस्यीय कार्यदल […]
मकवानपुरमा २ वटा ट्रक एक आपसमा ठाेक्किंदा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरी नायब […]