राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छैनन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू नबिग्रिएकाे बताउनुभएकाे छ । राजनीतिमा केही व्यक्ति बिग्रिएकाे बताउनुभएकाे छ । लामाे त्यागबाट आएका भन्दा केही व्यक्तिहरू राजनीतिमा आउने र छिट्टै बिग्रिने गरेकाे उहाँकाे टिप्पणी […]

माओवादी केन्द्रकाे बैठकमा सुन तस्करी प्रकरणकाे चर्चा, छानबिन निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड

नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकमा नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा सरकारले सञ्चालन गरिरहेकाे अभियान निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड दिएका छन् । साेमबार भएको पदाधिकारी बैठकमा नेताहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान […]

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा

यतिबेला नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। अहिले मंगलबार बिहान […]

देशैभर मध्यम वर्षा, कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

हाल मुलुकभर मनसुन सक्रिय छ । कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जल तथा मौसम […]

सभामुखले सरकार गठनमा पक्षधरता लिन नमिल्ने सर्वाेच्चकाे आदेश

मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका उद्धव थापा २० दिनमै पदमुक्त सर्वाेच्च अदालतले सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नमिल्ने फैसला गरेकाे छ । काेशी प्रदेश सरकार गठनका क्रममा सभामुखकाे समेत हस्ताक्षर प्रयोग गरेर गठन भएकाे सरकार असंवैधानिक […]