काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिन नपाइने भएकाे छ । महानगरका मेयर बालेन शाहले कुनै पनि जग्गा महानगरकाे अनुमतिविना लिजमा लिएमा नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताउनुभएकाे छ । […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर यतिबेला माैसममा सामन्य बदली देखा परेका छ । कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसाे देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी […]
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरी अनुसन्धान जारी छ । यसैवीच प्रहरीले साे प्रकरणका विभिन्न निर्णयमा संलग्न रहेका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ । अदालतबाट अनुमति लिएर पूर्व सचिवहरू युवराज […]
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बाेर्डले नतिजा सार्वजनिक गर्न गरेकाे पत्रकार सम्मेलनमा गत वर्षको तुलनामा यस वर्ष समग्र नतिजामा सुधार देखिएको जनाएको छ । गणित, […]
दुई दशकअघि सवारी दुर्घटनामा निधन हुनुभएकी भेषकुमारी पाण्डे (अमृता) को स्मृतिमा आज पोखरामा वृक्षरोपण गरिएको छ ।पोखरा महानगरपालिका—१४ समावेशी टोल प्रवेशमार्ग रिभर साइडमा पाण्डेको स्मरण गर्दै विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । स्याङ्जाको स्वरेक […]