पहिरो नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध

 पहिराेका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध बनेकाे छ । मुग्लिनदेखि २ किलाेमिटरकाे दुरीमा पर्ने तुइनखाेला भन्ने स्थानमा सडकमाथिबाट झरेको पहिरो पन्छाउन मुस्किल परेकाे छ । बिहीबारदेखि नै सडक पटक पटक अवरूद्ध छ । पछिल्लाेपटक माथिबाट लगातारजसाे […]

माैसमः हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देशमा मनसुनकाे सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीकाे अवस्था छ । अहिले कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ […]

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ चीनको सिचुवान प्रान्तको भ्रमणमा जानुभएकाे हाे । मङ्गलवार राति ११ः२० बजेको उडानमार्फत चीन प्रस्थान गर्नुभएका […]

प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुने कार्यसूची छ । सत्ता गठबन्धनकै सांसदहरू बजेटप्रति असन्तुष्ट छन् । गठबन्धनभित्रकै असन्तुष्टीका वीच बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट […]

ललिता निवास प्रकरणः भाटभटेनीका मीन गुरूङ सहित ४ जना प्रहरी हिरासतमा

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पुनः अनुसन्धान अगाडि बढेछे । यसअघि महान्याधीवक्ताकाे कार्यालयले ठगी तथा कीर्तेमा मुद्दा चल्न नसक्ने भन्दै पुनः अनुसन्धानका लागि प्रहरीकाेमा फाइल फर्काएकाे थियाे । हाल साे जग्गा खरिद गर्ने भाटभटेनीका सञ्चालक […]