पूर्वमा बाढी पहिराे, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्नुभएकाे छ । साथै उहाँले बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति […]

अर्काे गठबन्धनः समाजवादी माेर्चा

सत्ता सञ्चालन गर्नका लागि गठबन्धनमा रहेका कम्युनिष्ट विचारधारा पृष्ठभूमी रहेका दलहरले पुनः अर्काे गठबन्धन बनाउन लागेका छन् । सरकारकाे नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र, सत्ता साझेदार जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी तथा सत्ता […]

राष्ट्रिय वाणिज्य बैंकले कर्जाकाे ब्याज भुक्तानीमा ५ % छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम छुट दिने भएकाे छ । बैंकले आफ्ना सबै ऋणी ग्राहकहरुलाई साे छुट दिने निर्णय गरेको हाे । व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई […]

ताप्लेजुङ र पाँचथरमा पहिराे १० जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङ र पाँचथरमा गरी १० जना बेपत्ता भएका छन् । अविरल वर्षाले गर्दा पाँचथरमा बाढीमा परी ६ जना बेपत्ता भएका छन् भने भौतिक क्षति समेत भएकाे छ । हेवा खोलामा आएको  बाढीमा […]

कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुन प्रवेश गरिसकेकाे छ भने देशकाे पूर्वी र मध्य भागमा मनसुन सक्रिय छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु […]