गोरखा जिल्लाकाे सहिद लखन गाउँपालिकाकाे मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । जन्ती बाेकेर फर्कंदै गरेकाे प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका प्रहरीले […]
नेपाल याेगकाे भूमीः प्रधानमन्त्री अन्तर्राष्ट्रिय योग दिवस २०८० नेपालमा पनि मनाइँदैछ । काठमाण्डाैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे संयाेजनमा याेग दिवसका अवसरमा कार्यक्रम गरिएकाे छ । संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सिचुवान एअरलाइन्सले पहिलाे अन्तर्राष्ट्रिय उडान भरेकाे छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडानका लागि पाेखरा प्रस्थान गरिसकेकाे छ । चीन बाट आउने चार्टर उडानलाई ९:३० […]
नेपालकाे पूर्वी भूभागमा मनसुनकाे प्रभाव परेपनि पश्चिमी भूभागमा मनसुन पुगिसकेकाे छैन । गत जेठ ३१ गते नै नेपाल भित्रिएको मनसुन अझै पनि देशभर पुग्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ […]
बझाङमा भएकाे सडक दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ। बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । मन्त्री सिहं सहित ३ जनालाई […]