गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने

 नेपालमा मनसुनकाे प्रभाव जारी रहेकाे छ । आज पनि देशैभर मौसम बदली भएको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून […]

बिजुली बिक्रीबाट १२ अर्ब ३३ करोड नाफा, अघिल्लाे वर्षभन्दा किन घट्याे नाफा ?

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ कराेड नाफा कमाएकाे छ । याे अघिल्लाे वर्षकाे तुलनामा १ अर्ब ४ कराेडले कम हाे । नाफामा गिरावट आउनुमा विद्युत उत्पादनमा कमी भएकाले प्राधिकरणकाे दावी […]

सूचारू हाेला त संसद बैठक, प्रतिनिधिसभामा ७ र राष्ट्रियसभामा ५ संभावित कार्यसूची तय

संघीय संसदका बैठक लगातार अवरूद्ध भइरहेका छन् । संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्ने गरी तय भएकाे छ। खास गरी सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानविन हुनुपर्ने माग सहित नेकपा एमालेले लगातार बैठक अवरूद्ध […]

कांग्रेसको संसदीय दलको बैठकः डेङ्गु, आँखा पाक्ने रोग लगायतका बिषयमा छलफल हुँदै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन […]

काठमाडाैंमा लगातार वर्षा, तटीय क्षेत्रमा सतर्क रहन

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडाैंमा हिजाेदेखि लगातार पानी परिरहेकाे छ । […]