काेशी र गण्डकीमा पानीकाे वहाव उच्च

लगातारको वर्षाको कारण काेशी र नारायणी नदीमा पानीको बहाव बढेकाे छ । सप्तकाेशीमा ३४ वर्षपछि पानीकाे वहाव उच्च मापन भएकाे छ । पानीकाे वहाव उच्च भएपछि काेशी व्यारेजका सबै ५६ वटा ढाेका खाेलिएकाे छ । […]

मुस्ताङकाे कागबेनीमा बाढीले ३१ घर बगायाे

मुस्ताङ जिल्लाकाे कागबेनीको कागखोलामा आएकाे बाढीले ३१ घर, बन्दै गरेकाे पक्कीपुल लगायतका संरचनामा क्षति पुगेकाे छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार कागखाेलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको हाे । मुस्ताङका […]

तनहुँकाे ऐना पहराकाे पहिराे हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

तनहुँको आँबुखैरेनीमा गएको पहिरोले अवरूद्ध भएकाे राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।  शनिबार साढे ६ बजे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको थियाे । पहिराे हटाएपछि सडक एकतर्फी रूपमा […]

पहिराेले पृथ्वी राजमार्ग अवरूद्ध

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ।  शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे […]

फोनिजद्वारा एक मातृभाषा संचार संस्था र पत्रकार सम्मान एवं पुरस्कार छनाैट नतिजा घाेषणा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ । फोनिजका महासचिव मिलन लिम्बूद्वारा […]