संसदीय समितिकाे नेतृत्व चयन प्रक्रिया हुँदै

प्रतिनिधिसभाकाे निर्वाचन भएकाे ९ महिनाछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। प्रमुख दलहरूवीच सहमति हुन नसक्दा संसदीय समिति नेतृत्वविहीन अवस्थामा थिए भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान अनुसार समितिहरू क्रियाशील थिए । […]

पहाडका केही स्थानमा मध्यम वर्षा, तराईका थोरै स्थानहरुमा हावा-हुरीकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनकाे न्यून चापीय रेखा सरदर भन्दा उत्तरमा अवस्थित रहेकाे छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

 लामाे समयदेखि अवरूद्ध संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि […]

काेशीमा मुख्यमन्त्री उद्धव थापालाई, सभाध्यक्षकाे मत भने विवादमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएकाे छ । यद्यपि प्रदेशसभा सञ्चालन गर्ने दायित्वमा रहेका सभाध्यक्ष समेतले मतदान गरि मुख्य मन्त्री थापाले विश्वासकाे मत हाँसिल गर्नुभएकाे हाे । सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले […]

सुन तस्करी प्रकरण छानविन गर्न संरचना बनाउन दलहरूवीच सहमति

संसदमा रहेका दलहरूवीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न संयन्त्र बनाउने बिषयमा सहमति भएकाे छ । छानबिनका लागि बनाइने संरचना र त्यसकाे कार्यादेशबारे टुंगो लगाउन शीर्ष नेताहरूकाे बैठक बस्दैछ । उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र […]