नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताउनुभएकाे छ । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य नागरिकका आवाजलाई सम्बोधन गर्न सरकार लागिपरेकाे बताउनुभएकाे छ ।उहाँले कानुन सामान्य नागिरक, गरिब र निमुखालाई मात्र हाे भन्ने खालकाे विगतदेखिकाे भ्रम याे सरकारले ताेडेकाे पनि बताउनुभएकाे छ । गाेरखाकाे सिरानचाेक […]
मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते रहेको बीबीसीले उल्लेख गरेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले भूकम्पका कारणा ठूलाे जनधनकाे क्षति भएकाे जनाएकाे […]
कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले […]
सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ। रिपोर्टर्स क्लबको कार्यक्रमका वक्ताकाे रूपमा करिब १७ मिनेट बोलेर कार्यक्रम सकिएपछि निस्कन लाग्दा यादवमाथि खुकुरी प्रहार भएकाे हाे । यादवकाे ट्रमा सेन्टरमा […]