आज असाेज ३ अर्थात् संविधान दिवस संविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समाराेह समितिकाे आयाेजनामा आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। समारोहमा सुरक्षा निकायका समूहले परेवा उडाएका […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता भाँड्ने प्रवृत्ति बढिरहेकाे बताउनुभएकाे छ । संविधान दिवसका अवसरमा नारायणचाैरमा भएकाे कार्यक्रममा उहाँले राष्ट्रिय एकता भाँडेर राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताउनुभएकाे हाे । ओलीले विभाजनकारी […]
काठमाण्डाैकाे तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार […]
विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु भएकाे छ । आयोजक संस्थाले हेभन्ली […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउने बताउनुभएकाे छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको भन्दै उहाँले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन […]