सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाे बताउनुभएकाे छ । साथै मन्त्री शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनका लागि भूमिका खेल्नुपर्ने बताउनुभयाे । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै […]
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मई ३ (वैशाख २०) दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता दिवसका अवसरमा […]
पूर्वी नेपालकाे पाँचथर जिल्लामा चट्याङमा परी एकै गोठका ५४ वटा भेडा मरेका छन् । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडाकाे समूह चट्याङमा परेकाे हाे । शनिबार साँझ परेकाे चट्याङले लागेर […]
तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बेपत्ता हुनुभएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा पोखरामा प्रतिष्ठान स्थापना गरिएको छ । विसं २०५९ मा बैशाख १३ गतेका दिन राजधानी काठमाडौँबाट सुरक्षाकर्मीले पक्राउ गरेयता […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै विजयी हुनुभएकाे हाे । […]