नेपालमा प्रचलनमा रहेकाे विक्रम सम्वत अनुसार आजबाट नयाँ वर्ष शुरू भएकाे छ । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको हाे । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन […]
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टी सदस्य नरहने गरी कारबाही गरेको छ। पार्टी सदस्यबाट हटाएपछि श्रेष्ठकाे सांसद पद पनि गुम्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले साे निर्णय संघीय संसद एवं निर्वाचन आयाेग समक्ष पेश […]
पोखरा महानगरपालिका—२५ हेमजामा आजदेखी आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारा सहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११ औं संस्करणको […]
होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट प्रदेश समितीकाे अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासंघको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति […]
संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्नेबारे सभामुख सहित शीर्ष नेताहरूवीच छलफल भएको छ । सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता […]