पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली रही एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

एमडिएमएस आजबाट लागु

एमडिएमएस प्रणालीमा दर्ता नभएका मोवाइलमा सिम नचल्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर आजबाट पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा […]

फेदीखोला समाजको अध्यक्षमा लामिछाने

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा […]

डाेटीमा जिप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा उक्त दुर्घटना भएकाे हाे । धनगढीबाट […]

जाजरकाेट भूकम्पः १५७ जनाकाे मृत्यु, ३७५ जना घाइते

शुक्रबार राती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुममा गरी १५७ जनाकाे मृत्यु भएकाे छ । गृहमन्त्रालयका अनुसार जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार […]