नेपाल चीनकाे कोरला नाका सोमबारदेखि सञ्चालनमा आएकाे छ । अवदेखि साे नाकाबाट सामान आयात तथा निर्यात गर्न सकिने गरी व्यावसायिक रूपमा खुला भएको हाे । काेराेना महामारीयता बन्द रहेकाे मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ […]
टिकटक तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ। यसअगाडि नै दुरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेकामा केही इन्टरनेट प्रदायकका नेटवर्कमा टिकटक चलिरहेकाे भन्दै पुनः अर्काे सूचना जारी गरेकाे हाे […]
मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीका दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा भएकाे दुर्घटनामा सिन्धुली मरिण गाउँपालिकाका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी मृत्यु भएकाे […]
यम पञ्चकको चौथो दिन: गोवर्धन पूजा गरेर मनाइँदैछ । काग, कुकुर गाईकाे पुजा गरेर तिहार मनाएका हिन्दु धर्मावलम्वीहरूले आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गरी याे पर्व मनाउँछन् । कृषि प्रधान देश […]
सरकारी कागजातमा नेपाल संवत् लेखिने अवदेखि सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख हुने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेकाे हाे । ‘मिति २०८०/७/२८ देखि […]