तमु जातिको नयाँवर्ष, महान चाड एवम राष्ट्रिय पर्व तमु ल्होछार २०७६ च्यु ल्हो(मुसा वर्ग)आगमनको अवसरमा पौष १० गते तमु धिं नेपालमा शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गरिएको छ। तमु धिं नेपालको […]
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर निर्माण सम्पन्न भएको छ । स्वेता फाउण्डेशनको पहलमा भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । राता र […]
सच्चाइ केन्द्रका नाममा हुने गतिविधि राेक्नुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र पेश गरिएकाे छ । पोखरा महानगरका विभिन्न वडाहरुमा ध्वनी प्रदुषण सहित विकृति फैलाईएको भन्दै टोल विकास संस्थाहरु विरोधमा उत्रिएका हुन् । महानगरका […]
लेखनाथ महोत्सवको तयारी पुरा भएकाे बताइएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महाेत्सवकाे तयारी पुरा भएकाे पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएकाे हाे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ […]
लेखनाथ जुनियर जेसीजको आयोजनामा लेखनाथमा फुटसल प्रतियोगिता शुरु भएको छ । दोस्रो लेखनाथ जुनियर जेसीज कप फुटसलको उदघाटन गर्दै गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक)ले फुटबलका खेलाडी फुटसलबाटै उत्पादन हुने बताउनुभयाे । गण्डकी प्रदेशका अर्थ […]