१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्तरगतको खेलबाट पोखरामा दक्षिण एसियाली खेलकुदको औपचारिक शुरुआत हुने भएको छ । यस प्रतियोगिता अन्तरगत पोखरामा ८ वटा खेल हुँदैछन् । पोखरामा हुने […]
स्याङ्जा जिल्लाको मध्य भाग अनि उर्वर भुमी रहेको सुन्दर मनोरम छटाले परिपूर्ण मानिने भीरकोट नगरपालिका स्थापना कालको छोटो समयमानै देशकै नमूना नगरपालिका वन्ने कसरतमा जुटेको छ । दिन प्रतिदिन विभिन्न कार्यक्रम गरी नगरपालिकाले नगरवासीलाई हर्षित […]
पोखरा महानगरपालिका–२० मौजाको विसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुँरिदा ३ जनाकाे मृत्यु भएकाे छ । सडक निर्माणमा संलग्न मजदुर माटाेकाे ढिस्काे भत्कदा पुरिएका हुन् । साेही वडाका अध्यक्ष सिमबहादुर गुरूङका अनुसार तीन जनाको […]
चिकित्सा शिक्षामा तोकिएको शुल्क भन्दा अतिरिक्त शुल्क लिनेमा सरकार मातहतकै कलेज समेत रहेकाे खुलासा भएकाे छ । नेपाल सरकार मातहत रहने नेपाली सेनाले सञ्चालन गरेकाे नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा समेत सरकारले निर्धारण गरेकाे भन्दा […]
युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य प्रायोजकको […]