उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले गर्दा जनजीवन कष्टकर बनेकाे छ । पाेखरा, चितवन, नवलपुर, तनहुँ, गाेर्खा लगायतका जिल्लाहरूमा हल्का बर्षात भएकाे छ । मुस्ताङ, मनाङ, गाेर्खा, लगायतकाे हिमाली र पहाडी जिल्लाहरूमा भने हिमपात […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान/ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आज […]
दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल चाैंथाेपटक च्याम्पियन बनेको छ। काठमाण्डाैकाे दशरथ रंगशालामा मंगलबार भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र […]
पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत […]
नेपालका ७ प्रदेश मध्ये गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापका समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले गरेको स्टेप्स सर्भे–२०१९ मा गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापको समस्या देखिएको हो । सर्भेक्षणमा […]