सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन हाे । शिक्षण संस्था, पुस्तकालयमा सरस्वतीकाे पुजाका लागि विशेष कार्यक्रम गरिन्छ । विद्यार्थीहरू सरस्वती […]
सोनाम ल्होछारको अवसरमा शुक्रबार वाग्मती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको वाग्मती प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । राजधानी काठमाण्डाै उपत्यकाका ३ जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरमा […]
चीनको वुहान, सेन्जेन र बेजिङमा कोरोना भाइरसको संक्रमणका कारण १ सय ३९ जना बिरामी परेको चिनीया अधिकारीहरुले बताएका छन् । यसअघि कोरोना भाइरसका कारण वुहान सिटीमा सयौं प्रभावित भएको अनुमान गरिएको थियो । बिबिसीले कोरोना […]
कास्कीमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत निःशुल्क परामर्श केन्द्र निर्माण भएको छ । परामर्श केन्द्र सञ्चालन पछि लागूऔषधको सेवन र कारोवारलाई नियन्त्रण एवं न्यूनीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । लागू औषध प्रयोगकर्तालाई परामर्शदाताबाट […]
जिल्ला प्रहरी कार्यालय कास्कीको हातामा अधिकृत र जुनियर प्रहरी अधिकृत व्यारेक भवन र हिरासत कक्ष बन्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यारेक भवन र हिरासत कक्षको शिलान्यास गर्नुभएको छ । त्यस्तै वडा प्रहरी […]