पोखरामा समितिद्वारा खेल मैदानको अबलोकन

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितको समितिले खेल मैदानको अबलोकन गरेको हो […]

भुमिहिनहरुको समस्या समाधान हुन्छ सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले भुमिहिनहरुको समस्या समाधान हुने बताउनु भएको छ । पोखरा ३२ खुदीखोला आरधाना तमुसमाजको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दे कोइरालाले संविधानमै कोही […]

नेपाली अर्गानिक कफी पिउन सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपाली कफीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ । जिल्ला कफी सहकारी संघको छैटौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको पोखरामा उदघाटन गर्दे […]

पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेले सहयोग गर्ने

आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो […]

बुढीगण्डकी परियोजनाको उचित मुआब्जा माग गर्दै धर्ना

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाइ भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखामा सराेकारवालाले धर्ना दिएका छन् । मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिनका लागि धर्ना कार्यक्रम […]