१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो । हालै एक कार्यक्रमका बीच परियार टोलका […]

लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा

लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका दितिय उपाध्यक्ष विश्वेश्वर आचार्यले उद्घाटन […]

पोखरा रङगाशालाको फुटबल ग्राउण्ड प्राकृतिक नै हुन्छः मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रङशालाको खेलकुद ग्राउण्ड प्राकृतिकनै हुने बताउनुभएको छ । यस अगाडि खेल मैदानलाई कृतिम बनाउने भनेर गिट्टी समेत हाली सकेको भएपनि चौतर्फी विरोधको कारण प्राकृतिक नै बनाउन लागिएको हो […]

कास्कीकाे अस्ताममा अग्निदहन प्रदर्शन

बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन […]

पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै

पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको […]