गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ […]
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित“पब डान्सिङ बोट”पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत […]
पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं […]
नारी जागरण अभियान पोखरा, कास्कीले चाडपर्वकाे माैका छाेपेर मुल्य बृद्धि गर्ने तथा कालाेबजारी गरिएकाे भन्दै प्रदेश सरकारकाे ध्यानाकर्षण गराएकाे छ । ध्यानाकर्षणपत्रमा दशैं नेपालीको महान् चाड रहेकाे, देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश सभामा बुधबार बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश सभा सदस्य एवं समितिका सभापति दीपक कोइरालाले गण्डकी प्रदेश सभामा समितिको २३ पृष्ठको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । […]