राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक […]
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मंगलबार पोखरा रंगशालामा निमार्णधिन फुटवल मैदानको अनुगमन गर्नुभएको छ । मन्त्री पुनं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन […]
आफ्नो दुईदिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ हिजो नेपाल आउनुभएको थियो । आज दिउँसो सवा २ बजेपछि राष्ट्रपति फिङ स्वदेश फर्कनुभएको हो । […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताउनु भएको छ । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उहाँको भनाई थियो । […]
गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा वाग्लुङ जिल्लाको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । स्थानिय ढोरपाटन नगरपालिका वडा नं ६ […]