भरतपुर महानगरपालिकाले विपद् तथा प्रकाेपका घटनामा मृत्यु भएका परिवारलाइ १ लाख दिने

भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोपका कारण निधन भएमा मृत्यु भएकाकाे परिवारलाइ १ लाख रूपैयाँ दिने भएकाे छ । विपद् तथा प्रकाेप व्यवस्थापन गर्न कोष सञ्चालनका लागि बनाइएकाे मापदण्डमा विपद् तथा प्रकाेपमा परी ज्यान गुमाउनेकाे परिवारलाइ […]

ग्लोबल रिचले पोखरामा शैक्षिक मेला गर्दै

‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आईतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको विषयमा जानकारी दिएको हो । ‘हामीले सामाजिक उत्तरदायित्व वहन […]

वातावरण संरक्षणसंगै आयआर्जनका लागि विरुवा वितरण

हरि बास्तोला वातावरण संरक्षण एवम् स्थानीय वासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उदेश्यका साथ पोखरा २४ स्थित वडरे क्षेत्रमा निशुल्क विरुवा वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा लेकसाईडद्धारा तरकारी, फलफुल तथा घाँस लगायत बिभिन्न […]

यती एअरलाइन्सले पाेखराबाट भैरहवा र भरतपुरमा उडान गर्ने

निजी बायू सेवा कम्पनी यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गते देखि भरतपुरमा उडान गर्न लागिएको कम्पनीले आज पोखरामा पत्रकार भेटघाटको आयोजना […]

सञ्चय कोषबाट अनलाइन भुक्तानी, संचयकर्ताले अब बैंक धाउनु नपर्ने

कर्मचारी सञ्चय कोषले कर्जा प्रवाहमा अनलाइन प्रणाली ल्याएको छ । कोषले बुधबारदेखि लागू हुने गरी सञ्चय कर्ताहरुलाई सहज कर्जा प्रवाहमा सहयोग पुग्ने गरी अनलाइन सिष्टम ‘इनभेष्टमेन्ट लोन म्यानेजमेन्ट सिष्टम’(ईएलएमसी) ल्याएको हो ।  अनलाइन ट्रान्जेक्सन ईएलएमसी […]