एनएमबि र ओमको एकीकृत कारोबार सुरु, बैंककाे नाम एनएमबि रहने

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ । बैंककाे नाम एनएमबि रहने भएकाे छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री […]

हिमालयन एअरलाइन्सले बेइजिङमा उडान भर्ने

चीनकाे समेत लगानी रहेकाे अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनकाे राजधानी बेइजिङमा उडान भर्ने भएकाे छ । आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने कम्पनीले पत्रकार सम्मेलन गरी […]

सहकारी सुख , दुःखको सारथी हो ः सांसद कोइराला

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी सुख दुःखको सारथी भएको बताउनु भएको छ । आज चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दे सांसद कोइरालाले सो […]

स्याङजाली सम्पर्क सदनको शुभकामना आदानप्रदान सम्पन्न , उत्पादन क्षेत्रमा लगानी गर्न डाक्टर गिरीधारी शर्माको आग्रह

स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको […]

गण्डकी प्रदेशमा दसैंको घटस्थापनामा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा दसैंकाे घटस्थापना अर्थात् जमरा राख्ने दिनमा सार्वजनिक विदा हुने भएकाे छ । गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने […]