कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आदेश, ११ सय डलर जरिवाना

फ्रान्सको एक अदालतले कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आदेश दिएको छ । मुलतः कुखुरा ‘कुखुरी काँ’ भनेर बास्ने गर्दछ । अझ ‘कुखुरी काँ’ भनेर झिसमिसेमै कुखुरा बासेसँगै विहानी भएको संकेत मिल्ने र सोही अनुसार विहानको कामहरुको […]

आर्थिक अभावका कारण ४ बर्षीया निर्मला चेपाङकाे उपचारमा समस्या

दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङकाे शरिरमा तातो पानी परेपछि ४ बर्षीया बालिका निर्मला चेपाङकाे उपचार दमाैली अस्पताल तनहुँमा भइरहेकाे छ । साे अस्पतालमा निशुल्क उपचार भएपनि थप उपचारका लागि पाेखरा या काठमाण्डाै लैजानुपर्ने भएपनि […]

पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने

पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले सहकारीको आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा गर्नुभएको हो । अध्यक्ष हरिप्रसाद […]

निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा कंडेल निर्वाचित

निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा उमानन्द कंडेल निर्वाचित हुनुभएकाे छ । शुक्रबार राति सम्मपन्न मत गणनामा कंडेलले छवि गौतमलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । कँडेलले २०४ मत ल्याउँदा प्रतिष्पर्धी गौतमले ६८ […]

डेंगु सार्ने लामखुट्टे लार्भा जस्को घरमा भेटिन्छ उसैलाई कारवाही गर्न माग

पाँच हप्ता अगाडि पोखरामा देखा परेको डेंगु अहिले स्थानीय तहको सरकार हुदै प्रदेश सरकारको टाउको दुखाईको विषय बन्दै गएको छ । यसैविच आज पोखरा जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पत्रकारहरु संग गरेको अन्तरक्रियामा कुनै घरमा दोस्रो […]