“बालबालिका घोषणापत्र-२०७६” सार्वजनिक

पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र सार्वजनिक गर्दै बालबालिका बहसस शृङ्खला २ सफलतापुर्वक सम्पन्न भएको छ । महानगर बाल मंच,पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रमको पहिलो सत्रमा पोखरा महानगरपालिकाका “उपप्रमुख सँग अन्तरक्रिया” गरिएको थियो […]

अमरसिंहका विज्ञान समूहका विद्यार्थीको आयोजनामा क्रिकेट प्रतियोगिता सम्पन्न

अमरसिंह माध्यमिक विद्यालय साइन्सका विद्यार्थीको आयोजनामा क्रिकेट प्रतियिोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक विजयी भएको छ भने टप्स माध्यमिक विद्यालय दोस्रो भएको छ । प्रतियोगिताको विजयी टिमले १५ हजार र दोस्रो हुने टिमले १० […]

विट्रिश गोर्खा ट्रेनिङ सेन्टरको विदाई कार्यक्रम सम्पन्न

पोखरा–१५ कान्तिपुर मार्ग, बनक्याम्पसको आडमा रहेको विट्रिश गोर्खा ट्रेनिङ सेन्टरले इन्टेक २०१९–०२० का विद्यार्थीहरुलाई शनिबार आफ्नै कभर्ड हलमा विदाई कार्यक्रम गरेको छ। प्रमुख अतिथि एनआरएन यु.के.का पूर्व अध्यक्ष मुक्षेत्र गुरुङले दियो बाली कार्यक्रमको उद्घाटन गर्नुभयो। […]

पोखरामा बुद्धको सुनको मुर्ति भनि ठगी गर्नेहरु सार्वजनिक

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखामा बुद्धको सुनको मुर्ति भनि ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । आज पोखरामा जिल्ला प्रहरी कार्यालयले गरेको नियमित पत्रकार भेटघाट कार्याक्रमको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा […]

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा चिनियाँ नागरिक घाइते

पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको छ । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी चिनीयाँ नागरिक ६२ बर्षीय जेसनी यन्हु( JSANY YUNHU ) घाइते भएको बताइएको […]