गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताउनुभएको छ । क्षत्री समाज नेपाल गण्डकी प्रदेशले विश्व आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रमुख कुँवरले सो धारणा सहित संविधानले […]
लायन्स क्लव अफ पोखरा सम्वृद्धिद्वारा स्थापना सचेतना एवं सीप विकास तालिमको शुभारम्भ गरेको छ । स्थानीय महिलाहरुलाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा.युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श दिनुभएको थयो । सीप विकास अन्तर्गत बुटिक तालिमको […]
उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस […]
पोखराकै प्रसिद्घ महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुपmा चमेरे गुफा सचिवालयले […]
सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सरकारले ३ बर्षभित्र सम्पन्न गर्ने संसद भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो । सिंहदरबारस्थित पुतली बगैँचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गर्न लागिएको हो […]