पाेखराकाे न्यूराेडमा रहेकाे एक फाेम हाउसमा आगलागी भएकाे छ । दिउसाे साढे ४ बजे लागेकाे आगाे नियन्त्रणका लागि ३ दमकलका साथै पानीका ट्याङ्कर प्रयाेग गरिएकाे थियाे । बेलुका ६ बजेटतिर आगाे नियन्त्रणमा अाएकाे थियाे । […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई भिसा नदिने निर्णय गरेको अमेरिकी दुतावासले पुनः बोलाएर भिसा दिएको छ । मंगलबार विहान भिसा लिन दुतावास जाने क्रममा अन्तरर्वार्ता लिने अधिकारीले भिसा दिन नसक्ने बताएको भन्दै सामाजिक […]
महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार हुनका लागि थुनुवाले हेक्सा ब्लेड प्रयोग गरेको खुलेको छ । प्रहरीले फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेपछि हेक्सा ब्लेड प्रयोग गरी डण्डी काटेर शुकलाल वाइवा लगायतका ४ जना […]
सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्नुभयो […]
पोखरा ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले समुदायका सदस्यहरुमा कौशी खेती प्रति चासो जगाउने उद्देश्यले आसन्न तीज पर्वलाई लक्षित गरी गीत रेकर्डिङ कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष डम्मर राज सुवेदीद्वारा रचित गीतलाई कलाकार […]