हस्तकला तालिम सम्पन्न

स्यानीपाटन आमा समूह पोखरा १५ र संगम बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा भएको पाँच दिने हस्तकला तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि संगम सहकारीका अध्यक्ष […]

प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोला सम्मानित

प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार रवीन्द्रनाथ बास्तोलालाई सम्मान गरिएको छ । स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित तथा पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबाट बास्तोलालाई सम्मान गरिएको हो । पोखरामा मंगलबार […]

पोखराको पृथ्वीचोकमा यात्रुका झोला तान्ने चलन हट्यो

पोखरा पृथ्वीचोक झर्ने वित्तिकै जो कोही यात्रुले सामना गर्नुपर्ने प्रश्न हो तपाईंलाई होटल चाहिन्छ ? हामीसँग राम्रो होटल छ भनेर उनीहरुले आफ्नो होटलमा जान आग्रह गर्ने गर्दछन् । कतिपयले अलिक सोझा सिदा देखेमा जर्वजस्ती झोला […]

हरिहर गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

पोखरा महानगरपालिका वडानं २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । यसबर्ष बाट शुरु भएको बोलबम यात्रा पश्चात भएको कार्यक्रमलाई सम्बोधन गर्दे वडानं २०का वडा अध्यक्ष सीम […]

स्कूटर र मोबाइल चोरी गर्ने बालक पक्राउ

पोखरामा स्कूटर र मोबाइल चोरीमा बालकहरु संलग्न रहेको पाइएको छ । पोखरा महानगरको विभिन्न स्थानबाट चोरी गरिएका ८ थान बिभिन्न ब्राण्डका मोबाइल र एउटा स्कूटर चोरीमा २ जना किशोर अवस्थाका बालक संलग्न रहेको पाइएको हो […]