मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र साहका सहोदर भाई २० वर्षीय […]
चितवन जिल्लाकाे कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयमा शुक्रबार विहान ३ बजेतिर अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालय […]
चितवन जिल्लाकाे रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । पुल निर्माणसँगै राजमार्गमा पैदलयात्रीलाइ बाटाे काट्न सहज हुने र सवारी दुर्घटना समेत कमी आउने विश्वास गरिएकाे छ । नगरपालिकाको मुख्य […]
बाग्लुङमा लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ। लापसे गरेर सवारी चलाउनेकाे संख्या बढ्न थालेपछि यसअघि मापसे चेकजाँच जस्तै लापसे चेकजाँच गरिने भएकाे छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात सफलता […]
फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला […]