सरकारले यसअघि रोक्का राखेको देशभरका यातायात समितिका बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीमा सार्न दिने भएको छ । साउन १६ मा बसेको नेपाल सरकार मन्त्री परिषद्को बैठकले कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा […]
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रही आएको छ । सोही अनुसार यस बर्ष आज परेको नागपञ्चमीका अवसरमा नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, […]
सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जिपिए […]
मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने क्याफेका अध्यक्ष सुरेश पहारीले जानकारी […]
सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक गरेको छ । प्रतियाेगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएकाे क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयाे । क्लबले शनिबार […]