वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई पिडित बनाएको र वैदेशिक रोजगार ऐन अन्तर्गत आवश्यक कागजात पेश गर्न नसकेका म्यानपावर […]
सोलिडारिटी फर फ्रान्स नेपाल अन्तर्गत त्यहाँका विद्यार्थीहरुको सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र दुःख सुखका अनुभूतिहरु साटासाट गर्न सहयोग पु¥याउने उद्धेश्यले माछापुच्छ«े […]
क्षेत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका […]
चितवनकाे साैराहामा जताभावी भवन निर्माण गरेपछि साैन्दर्य विग्रने भन्दै नयाँ मापदण्ड लागू गर्ने तयारी गर्छन् । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको रत्ननगर नगरपालिकाले जनाएकाे छ […]
सरकारले सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकिदिएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोकेको हो । अब सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । […]